Category: प्रमुख समाचार
-

बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडे
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘जी’ को यो खेलमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका हुन्। इजिप्टले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेको थियो। टोलीका कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै देशको लागि गोल गरेका थिए। अशोरले…
-

पेट्रोल र डिजेलको मूल्य स्थिर
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको उपभोक्ता मूल्यमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका बीच स्वचालित…